नेपालमा ओप्पो ए-७७ र ए-५७ सार्वजनिक हुँदै
ग्याजेट्स विशेष समाचार

नेपालमा ओप्पो ए-७७ र ए-५७ सार्वजनिक हुँदै

  • by Mina Aryal
  • July 11, 2022

२७ असार २०७९, काठमाडौं विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ । .यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र