नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तिय विवरण: आम्दानी बढ्यो, नाफा घट्यो
टेलिकम विशेष समाचार

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तिय विवरण: आम्दानी बढ्यो, नाफा घट्यो

  • by Mina Aryal
  • May 14, 2023

३१ वैशाख, काठमाडौं। नेपाल टेलिकमको नाफा घटेको छ। नेपाल टेलिकमको आ.व. २०७९/८० को  तेस्रो त्रैमासिकको वित्तीय विवरण (Unaudited) को सारांशः गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल