नेपाल लाइफको २२ औं वार्षिक साधारण सभा सम्पन्न
- November 24, 2022
९ मंसिर २०७९, काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लालको अध्यक्षतामा पर्सामा सम्पन्न भएको छ । यस अवसरमा संचालक समितिका तर्फबाट