सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्दको हस्ताक्षर अभियान सुरु
- November 27, 2022
१२ मंसिर २०७९, काठमाडौं। लैंगिक हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने मध्यपश्चिम विश्वविद्यालयको निर्णय अनुरुप आज हस्ताक्षर अभियान सुरु भएको छ । लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान