मनकामना केवल कारकाे टिकट ‘खल्ती’ बाटै किन्न सकिने 
विशेष समाचार

मनकामना केवल कारकाे टिकट ‘खल्ती’ बाटै किन्न सकिने 

  • by Mina Aryal
  • December 8, 2020

२३ मंसिर २०७७, काठमाडौं । मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारकाे टिकट मोबाइलमा ‘खल्ती’ डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झाैता