ह्वावेले सुरु गर्यो ‘सिड्स फर फ्यूचर’ कार्यक्रम, आईटीका विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने
विशेष समाचार

ह्वावेले सुरु गर्यो ‘सिड्स फर फ्यूचर’ कार्यक्रम, आईटीका विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने

  • by Mina Aryal
  • October 9, 2021

२४ असोज २०७८, काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले नेपाली आईटीका विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । कम्पनीले ‘सड्स फर फ्यूचर’ योजना अन्तर्गत २० जना नेपाली विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने भएको हो ।