ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक
बैंकिङ/बिमा विशेष समाचार

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

  • by Mina Aryal
  • August 28, 2022

१२ भदौ २०७९, काठमाडौं। ग्लोबल आइएमईको तीज क्यासब्याक योजना सार्वजनिक, क्युआर वा एपबाट वस्तु किने ५०० सम्म छुट ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकका लागि लक्षित गरी विशेष क्यासब्याक योजना