एनसीएचएल र नेप्सबिच मर्जर सम्झौता
बैंकिङ/बिमा विशेष समाचार सूचना प्रविधि

एनसीएचएल र नेप्सबिच मर्जर सम्झौता

  • by Mina Aryal
  • December 27, 2023

११ पुष, काठमाडौं । एनसीएचएल र नेप्स बीच गाभ्ने/प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ । एनसीएचएलको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर