इ–बिजनेस पोलीसी फोरम, २०२० (भर्चुअल) आयोजना गरिदै
- December 2, 2020
१७ मंसिर २०७७, काठमाडौं । बढ्दो इन्टरनेटको प्रयोग तथा स्मार्ट फोनको बृद्धिले व्यापार अनलाइन केन्द्रित भइरहेको सर्ववित नै छ । पछिल्लो समयमा कोभिड–१९को महामारीको प्रभाव सँगै बढ्दो विद्युतीय कारोवारलाई मध्य नजर गर्दै