दराजले ल्यायो जेम्स-ग्राहकलाई निःशुल्क भाउचर कमाउने अवसर
विशेष समाचार

दराजले ल्यायो जेम्स-ग्राहकलाई निःशुल्क भाउचर कमाउने अवसर

  • by Mina Aryal
  • September 9, 2021

२४ भदौ २०७८, काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च भएको घोषणा गरेको छ। यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एप