दुबईमा सम्पन्न कोडेभर ५.० मा नेपाली विद्यार्थीहरू चम्किए
विशेष समाचार

दुबईमा सम्पन्न कोडेभर ५.० मा नेपाली विद्यार्थीहरू चम्किए

  • by Mina Aryal
  • May 13, 2024

३१ बैशाख, काठमाण्डौं। सन् २०२४ मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीहरूले असाधारण प्रदर्शन गरेका छन् । उनीहरूले तीनओटा महत्वपूर्ण अवार्ड जितेर देशको इज्जत