हेटौंडामा ICON Soft क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला हुने
विशेष समाचार

हेटौंडामा ICON Soft क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला हुने

  • by Mina Aryal
  • March 2, 2023

१८ फागुन २०७९, काठमाडौं। हेटौंडामा क्यान इन्फोटेक एवम् सूचना प्रविधि मेला चैत २ गते देखि सुरु हुनेछ। हेटौंडामा रोबार्ट र पब्जी प्रतियोगिताको हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा