फेसबुक संस्थापक मार्क जुकरबर्गका सोसल साइट ह्याक !
समाचार

फेसबुक संस्थापक मार्क जुकरबर्गका सोसल साइट ह्याक !

  • by Mina Aryal
  • June 7, 2016

फेसबुकका सिइओ मार्क जुकरबर्गका केही सोसल मिडिया अकाउन्टहरु ह्याक भएका छन् । अघिल्लो हप्ता साउदी अरबका ह्याकरहरुले जुकरबर्गका टि्वटर, इन्स्टाग्राम तथा पिन्ट्रस्ट लगायतका सोसल साइटका अकाउन्ट ह्याक गरिदिएका हुन् । यतिमात्र नभई