सनराइज बैंकको भ्याली एक्सप्रेसमा विशेष छुट

३ माघ, २०७६, काठमाडौँ ।

सनराइज बैंकले Valley Xpress (VFC) Restaurant सँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ । यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल (POS) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी QR Payment मार्फत Valley Xpress (VFC) Restaurant को बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित योजना अनुरुप सनराइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म Valley Xpress (VFC)का बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० % नगद छुट प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here