सामसङ नेपालद्वारा Galaxy M62 बजारमा प्रस्तुत

Samsung Galaxy M62

१ वैशाख २०७७, काठमाडौं ।

नेपालको विश्वासिलो एवं भरपर्दो स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा Galaxy M62 फोन प्रस्तुत गरेको छ । यो मोन्स्टर फोनमा 7nm Exynos 9825 processor रहेको छ, जसले गर्दा आजको युवा तथा मिलेनियल ग्राहकहरुको आवश्यकतालाई यो फोनले सहजै पूरा गर्नेछ । यसको साथसाथै यो फोनमा best-in-class सुविधाहरु पनि विद्यमान रहेका छन् । यो फोनमा best-in-segment 700 mAh को ब्याट्रि तथा अभूतपूर्व ६४ MP Quad Camera  पनि रहेको छ ।
“ग्राहक महानुभावलाई सुलभ मूल्यमा नवीनतम प्रविधिकासाथ उत्पादनको सेवा प्रदान गर्नु पर्दछ भन्ने कुरा प्रति हामी सदैव प्रतिबद्ध रहेका छौं । यसैको सिलसिलामा वेस्ट इन सेग्मेन्ट अन्तर्गत आफ्नो मिनेनियल्स तथा जेन्जी ग्राहकहरुको कन्टेन्ट क्न्ज्युप्सन प्रति बढ्दै गइरहेको आकर्षणलाई पूरा गर्न Galaxy M62 प्रस्तुत गरिएको छ ।

For more details: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here