दराज नव वर्षको भव्य सेल विभिन्न सर-सामानहरु अनेक छुट्का साथ् सुरु

Daraz 2078 Offer
Share It On:

१ वैशाख २०७७, काठमाडौं ।

नेपालको अग्रणी अनलाइन बजार, र अलिबाबा समूह अन्तर्ग, दराजले नव वर्षको भव्य सेल( दराज नव वर्ष २०७८ अनेक छुट हरु लिएर आएको छ । यो अभियान अप्रिल ११ मध्यरात देखि अप्रिल २० र चैत्र २९ ( बैशाक ०७, २०७८ सम्म चलिरहन्छ।

नयाँ वर्षको भव्य सेल भनेर परिचित, यस अभियानमा विभिन्न सर(सामानहरुमा मूल्य कटौती छ। उदाहरण को लागी, रु, ४६,७२० को वल्पुल डबल डोर फ्रिज जम्मा ३८,९९९ मास रु ६८,५९० को पानासनिक फ्रन्ट लोड वाशिंग मेशीन जम्मा रु ५७,९९९ मास डेल वोस्ट्रो आइ(थ्री ल्याप्टोप मात्र रु ५४,९९९ मा र वन प्लस नोर्ड १०० केवल ३३,९०० मा। विभिन्न उत्पादनहरु जस्तै घरका सामानहरू, ग्याजेटहरू, फेशन, किराना सामानहरू, र अधिक मा पनि यस्तै छुट छन्। साथै थप रूपमा, पूर्व (भुक्तानी छुट, भाउचर, र सिमित उत्पादनहरूमा निःशुल्क शिपिंग मार्फत अधिक बचतको लागि संभावनाहरू पनि छन्।

यस अभियानको बैंक पार्टनर छूट

  • नबिल बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • सानिमा बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • एनएमबि बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • मेगा बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • कुमारी बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • माछापुच्छ्रे बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • सन् राइज बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • एनइसी एशिया बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.१५००० सम्म छुट
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा १५ प्रतिशत ९ रु.१०००० सम्म छुट
  • हिमालयन बैंकस् क्रेडिट कार्डमा २० प्रतिशत ९ रु.११५००० सम्म छुट

साथै ग्राहकहरुले आफ्नो ई(सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि रु ५०० सम्मको विशेष छुट पाउन सक्नेछन् । यसबाहेक, भिसा कार्ड धारकहरूले दराजमा आफ्नो पहिलो खरीदमा पूर्व(भुक्तानी गर्दा २० प्रतिशत छुट अधिकतम रु ५००० पाउनेछन। यसैगरी एनआईसी बैंक, सनराइज बैंक लिमिटेड, सिटिजन्स बैंक र माछापुच्छे बैंकका ग्राहकहरूले ० प्रतिशत ब्याज दरमा सजिलो मासिक किस्तमा ९इएमआइ० लिन सक्नेछन्।

यस अभियानमा खेल एक रुपैयाँकोू ९वन रुपी गेम० जस्ता खेलहरू पनि प्रस्तुत गरिएको छ जसमा दराज प्रयोगकर्ताहरूले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमेडिया स्पीकर, एक्स(एज ट्याब ४० जस्ता पुरस्कार मात्र १ रुपैयाँ मा जित्न सक्छन्। भाग लिनको लागि उनीहरूले खेलमा चित्रित उत्पादन आफ्नो कार्टमा राख्नुपर्छ र बैंक कार्ड मार्फत १ रुपैयाँ तिरी चेक आउट गर्नुपर्छ। दराजले विजेताहरूको घोषणा गरेपछि सबै सहभागीहरूलाई रुपैयाँ १ फिर्ता गर्नेछ।

नव वर्षको भव्य सेल नेपालमा अहिलेसम्मको हाम्रो सबैभन्दा ठूलो सेल अभियान हो। हाम्रा विक्रेताहरु तथा, भुक्तानी र डेलिभरी साझेदारहरूको चरम तयारी यसमा रहेको छ। तसर्थ, विविध उत्पादनहरुका साथ् यो भव्य सेललाई नेपालको ४५ भन्दा बदी सहर हरुमा रहने हाम्रा ग्राहकहरु सामु पुर्याउन निकै उत्साहित छौँ। साथै, हामी उच्चतम सन्तुष्टि सुनिश्चित गर्न हामी हाम्रा हजारौं साझेदारहरूसँग गम्भीरताका साथ् गरिरहेका छौं। यो नेपालको सबैभन्दा ठूलो अनलाइन शपिंग प्रदायकको रूपमा हाम्रो जिम्मेवारी हो, ”दाराज एमडी लिनो अहलरिंगले भने।

यस अभियानमा सबैका लागि केहि चीज छ किनकि दराजले हजारौं विभिन्न विक्रेता मार्फत ५ लाख भन्दा बढी उत्पादनहरू आफ्नो अनलाइन बजारमा समावेश गर्दछ। यस दराजको नव वर्ष सेलमा विक्रेता र ब्रान्डहरुले पनि थप छुट दिनेछन, सबैभन्दा प्रमुख भने वन प्लस, मसाला बिड्स, अमार्य, मंत्र, अर्क, लोट्टो, सिजी लाइफ, बाल्ट्रा, काम्लिंत, म्याकेंरो, र फिलिप्स रहेका छन्।

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ। त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ।

थप विवरणहरू कृपया हाम्रो अभियान पृष्ठमा हेर्नुहोस्स्:Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *