नेको इन्स्योरेन्सले दुर्घटना र स्वास्थ्य बीमा गर्ने

Neco Inurance

काठमाडौं, असार २

नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना र स्वास्थ्य बीमा गर्ने भएको छ। संझौतामा नेको इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबि आई बैंकका मूख्य ब्यापार प्रवद्र्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गर्नु भएको छ।

संझौता पश्चात नेपाल एसबि आई बैंकमा खाता खोल्ने ग्राहकहरुले बीमा लेख बमोजिम नेको इन्सुरेन्सबाट स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here