ओपो एफ १९ प्रो अब मात्र ३५,९९० रुपैयाँमा उपलब्ध गराउने

oppo f19 price drop

२१ वैशाख २०७९, काठमाडौं ।

ओपोको सिरीज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ ।

यस सिरीजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ ।

यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउँन मद्दत गरेको छ ।

 F19 प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ ।

F19 प्रो सँग यसका डिजाइन र प्रविधिसँगैे ट्रेन्डसेटरहरुका बीचमा ३० वाट VOCC फ्लास चार्ज ४.० प्रविधि, ऋययिचइक् ज्ञज्ञ।ज्ञ जसले दैनिक कार्य क्षमतालाई बढाउनका साथै बिना कुनै रुकावट दिनभरीको कार्य सम्पादनमा मद्दत पु¥याउँछ ।

यसबाहेक, F19 प्रो ले अझ शक्तिशाली र प्राकृतिक देखिने भिडियोहरु खिच्दछ ।

जेनेरेशन अपग्रेडको साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियोको साथ एआई सञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ जसले उत्कृष्ट भिडियो खिच्न सक्षम बनाउँछ ।

F19 प्रो ४८ एमपी क्वाड क्यामेराको साथ फोटो र भिडियोहरुमा गहिराइ थप्नको लागि ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा २ एमपी मोनो क्यामेराको साथ तालमेलमा काम गर्दछ ।

निसन्देह, प्रयोगकर्ताहरुको लागि सेल्फी उत्तिकै महत्वपूर्ण भएकोले फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ ।

F सिरीज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात छ र F19 प्रो मा पनि यो विशेषता रहेको छ । F19प्रोका प्रयोगकर्ताहरुले ७.८mm अल्ट्रा स्लिम बडी मात्र नभई 172g weigh र थ्रीडी ब्याट्री कभरको अनुभव लिन सक्नेछन् ।

ओपो F19 प्रो पछिल्लो रु. ३९,९९० मा रु. ४००० वचतका साथ अब मात्र रु. ३५,९९० मा बजारमा उपलब्ध छ ।

पहिलेको मूल्य रु.३९,९९०
नयाँ मूल्य अब मात्र रु.३५,९९०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here