नेपाल बंगलादेश बैंकद्धारा प्रभु मनी ट्रान्स्फर सञ्चालनमा

प्रभु मनी ट्रान्स्फर को सेवा अब नेपाल बंगलादेश बैंक को शाखाहरुमा उपलब्ध छ। हालै भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत सलोनिका सिंह र ट्रान्सफरको तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गर्नुभएको छ ।

देश बिदेश बाट पठाएको रकम भुक्तानी र देश भित्र पठाउने कार्य को सुरुवात नेपाल बंगलादेश बैंकका शाखाहरु बाट हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here