एनसेलले आफ्नो नेटवर्कको नाम #स्टेहोम देखाउदै सामाजिक दुरी कायम राख्न प्रोत्साहन गर्दै

Ncell Promotes Social Distancing By Showing Network Name As #Stayhome

काठमाडौं, चैत्र१ ५

सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै, एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा #स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको छ। यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँ सँगै देखिन्छ।अहिले विश्वभर कोरोना भाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो। स्मार्टफोन निमार्ता काआ आफ्नै विषेशता हुने र सेटिङ्ग सँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देशन देखिन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here