मेडिको नेपालले दिनेछ COVID -19 स्वास्थ्य सम्बन्धि सिधा हटलाइन

MEDICONEPAL HELPDESK HOTLINES

शनिबार, चैत १५, २०७६

मेडिको नेपाल जनताको स्वस्थ्य सम्वन्धी चासो जिज्ञासा लाई बुझी स्वास्थ्य सहजकर्ता प्रस्तुत गरी जनतालाई सेवा प्रदान गर्दै आएको छ ।
चिनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरु भई COVID -19 कोरोना जो COVID -19 भाइरसको १ भाइरस प्रजातिमा पर्दछ र विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ। को माहामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको छ ।
मेडिको नेपाले आफ्नो वेवसाइट www.mediconepal.com र मोबाइल एप्लिकेसनमा जनताहरुको COVID-19 सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्घारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ । आपतकालिन अवस्थामा घरमा बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाहा COVID-19 सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ ।

वेवसाइट र एप्लिकेसनमा  COVID-19 सम्बन्धी जानकारीहरु जस्तै COVID-19 का (लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ साथै COVID-19 संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको छ । वेवसाइट र एप्लिकेसनको माध्यमबाट जनताहरुले आफ्नै घरमा बसिबसि आफ्नो स्वास्थ्य परिक्षण, स्वास्थ्य स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here