नबिल बैंकका ग्राहक तथा कर्मचारीलाई टेस्ला डाईगोनोस्टिक क्लिनिकमा बिशेष छुट

Nabil Bank announced alliance with Tesla Diagnostic

२८ फागुन २०७६, काठमाडौं । 

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक बीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका विभिन्न सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

सम्झौतामा क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकका कार्ड शाखा प्रमुख सनत पौडेलले हस्ताक्षर गरे ।

सम्झौता सगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा  बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा  क्लिनिकले सहकार्य गर्ने भएको छ ।

बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here