नयाँ सेवा सुरु गर्दै टेलिकम, प्रत्येक कलपछि म्यासेज

१३,  फागुन २०७६, काठमाडौं । 

नेपाल टेलिकमको GSM  मोबाइल सेवा अन्तर्गत निकट भविष्यमा सचालनमा गरिने End of Call (ECO)  सेवा कलपश्चात् आउने ब्यालेन्स सम्बन्धी विवरण को परीक्षण यही फाल्गुन १३ गते राति देखि गरिने भएकाले सोको क्रममा केही ग्राहक महानुभावहरुको केही कलपश्चात् Alert Message आउन सक्ने भएकाले यो जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here