लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

Little Miss Angel 2024 fifth
Share It On:

१९ जेठ, काठमाण्डौं।

लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर कालिकास्थानको रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्।

लिटल मिस एन्जलका प्रतियोगीहरुले निर्त्य, चित्रकला, तेक्वान्दो, बासुरी, भाषण, गायन लगायतका विधामा प्रतिभा देखायको कलश इभेन्टसका प्रबन्ध निर्देशक बर्षा महर्जनले बताए।

यस कार्यक्रममा निर्णायकको भूमिकामा प्रसिद्ध नृत्य निर्देशक जे डि तमु, प्रोफेसनल उदघोसक सेसेमी लिम्बु र बरिस्ठ चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए।

लिटल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउदो जेष्ठ २६ गते अन्तिम प्रतिस्पर्धामा सहभागी जनाउने संस्थाका अध्यक्ष संजय महर्जनले जानकारी दिए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *