लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

Laxmi Sunrise Bank Dividend Declaration
Share It On:

१६ मंसिर,काठमाडौँ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश  प्रस्ताव गरेको हो ।

Laxmi Sunrise Bank Dividend Declaration

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ६ करोड १० लाख १८ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरू लाई वितरण गरिने कम्पनीले जनाएको छ ।

यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश

For More:-Laxmi Sunrise Bank Dividend Declaration


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *