कास्परस्की एन्टिभाइरसको २०२० भर्सन नेपाली बजारमा

Kaspersky launches new antivirus suites in Nepal

काठमाडौं,भदौ 

एन्टिभाइरस र ईन्टरनेट सेक्यूरिटी कम्पनी कास्परस्की ल्याबले नेपालमा नयाँ भर्सनको एन्टिभाइरस र  ईन्टरनेट सेक्यूरिटी सार्वजनिक गरेको छ । कास्परस्कीको नेपालका लागि आधिकारीक बितरक सागर ग्रुपले कास्परस्की २०२० भर्सन सार्वजनिक गरेको हो।

Kaspersky AntiVirus 2020 in Nepal

कम्पनीले कास्परस्की एन्टिभाइरस, विण्डोज, एन्ड्रोयड, र म्याकका लागि कास्परस्की इन्टरनेट सेक्यूरिटी, कास्परस्की इन्टरनेट सेक्यूरिटी एन्ड्रोयड, कास्परस्की टोटल सेक्यूरिटी, र कास्परस्की सेक्यूरिटी क्लाउड रहेका छन् । नयाँ नयाँ सेक्युरिटी रिस्कहरुलाई कम गर्ने गरी फिचरहरु अपग्रेड गरिरहेको छ । यही सेरोफेरोमा क्यासपरस्की २०२० भर्जन नयाँ अपडेटहरु सहित आउने तयारीमा छ ।

२०२० भर्सनमा कास्परस्कीका प्रडक्टहरुमा नयाँ फिचरहरु, अपडेटहरु, र नोटिफिकेशन उपलब्ध रहेका छन जसले सेक्यूरिटी र सेफ नेटवर्क प्रदान गर्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here