तेश्रो सातामा प्रवेश गर्दे चेन्जमेकर सिरिज

Evana Manandhar

७ चैत २०७७, काठमाडौं ।

हल्ट प्राइज नेपाल कम्युनिटीले आउँदै गरेको इम्प्याक्ट समिट तयारी अनुरुपको चेन्ज्मकेर सिरिज शनिबार तेश्रो सातामा प्रवेश गर्दै छ।

समाजमा आफ्नो क्षेत्रमा साकरात्मक परिवर्तन ल्याएका ब्यक्तीहरुद्वारा चेन्जमेकर सिरिज मार्फत विद्यार्थीहरुलाई हौसला दीइदै आएको छ।

यस साताको चेन्ज्मेकर सिरिजमा मिस नेपाल २०१५ इभाना मानन्धर, नेपाल स्टेम एलाइन्सका संस्थापक तथा नलेज एक्सचेन्जका सहसंस्थापक सुशिल बुढाथोकी, बारीष्ठ उध्यमी तथा सिदार्थ इन्कका अध्यक्ष अनिल चित्रकार,ट्यान्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्य, अफरिङ्ग ह्यापिनेसका सहसंस्थापक सन्तोष पाण्डे र यस वर्ष मिस नेपाल युनिभर्स दिक्ता थापा उपस्थित रहने छ।

यस अघी भएका चेन्ज्मेकर सिरिजमा रोडिज रिएल हिरो बिधान श्रेष्ठ, चर्चित अमेरिकि विद्यार्थी उध्यमी जुलिया स्हेटेलिग, सम्मानित प्रबीधी उध्यमी कार्भिका थापा, चर्चित अन्तरराष्ट्रिय लेखिका डेभिडा गिट्नर र प्रसिद्ध नेपाली निर्देशक निश्चल बस्नेतले आफ्नो उपस्तिथी जनाएका

पहिलोपटक नेपालमा हुँदै गरेको इम्प्याक्ट समिटले नेपाली विद्यार्थीहरुलाई निकै नै हौसला थपिदिएको छ।

कार्यक्रममा सहभागी हुनको लागि तल दीएको लिन्कबाट रेजिस्टर गर्न सकिन्छ।   Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here