सनराइज बैंकद्वारा ट्राफिक कोनको सहयोग

Sunrise Bank provided a traffic con

२१ फाल्गुन २०७६, काठमाडौं ।  

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न क्षेत्रहरुहरुमा सहयोग पु¥याउदै आएको छ । त्यसै क्रममा बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन (Cone Divider) प्रदान गरेकोछ।

बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्य नजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here