जनता क्यापीटलले पायो धितोपत्र बोर्डबाट अनुमति

Share It On:

काठमाडौं, माघ ७

जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को रुपमा निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श सेवा तथा लगानी व्यवस्थापन गर्न सक्ने अनुमति पाएको छ ।

का म न पा वडा नं. ११ थापाथलीमा कार्यालय रहेको जनता क्यापिटल लिमिटेडको आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडी बढाउन सम्पूर्ण पुर्वाधार तयार भएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *