राष्ट्र बैंकको कारवाहीमा ४ विकास बैंक, करिब ९० लाख जरिवाना

Treasury Bills in Nepal
Monetary Policy

४ वैशाख २०८०, काठमाडौं।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो तोकेको बमोजिम नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो।

यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जरिवाना गरेको छ।

विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन्।
त्यस्तै, फाइनान्सतर्फ जानकी फाइनान्स र नेपाल फाइनान्स रहेको छ ।

Development Banks fined Screenshot

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here