क्लास्सिक टेकले नेपालभरी थप ३०० FIBER प्राविधिक कर्मचारी नियुक्त गर्दै

Classic Tech's Internet recharge offer
Share It On:

८ साउन २०७९, काठमाडौं ।

देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले देशै भरि थप ३०० नया प्राविधिक कर्मचारी  नियुक्त गरेको छ ।

वर्षा मौसममा धेरै fiber सम्बन्दि समस्या आउने र कर्मचारी पानीको कारणले बिधुत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले  र बद्हो ग्राहक लाई सुबिधा दिन ETR (Estimated Time OF Response) भित्र  काम गर्न कम्पनीले यो धेरै संख्या मा कर्मचारी नियुक्त गरेको हो ।

अब क्लास्सिक टेकको  १०३ आउटलेट संगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागी support को  पहुच बढाएको छ ।

जसले गर्दा छिटो प्राविधिक सहायता दिन  मद्धत पुर्याउने छ भने मर्मत मा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनी को भनाइ रहेको छ ।

यसका साथै क्लास्सिक टेकले आफ्नो IPTV  पनि update version 1 . 1 . 2  ल्याएको छ। १०० भन्दा बढी HD  च्यानेल र १०० SD  च्यानेल हरुमा पनि नया feature ल्याएको छ ।

जसले गर्दा टिवीमा हेर्दाको experience लाई अजै राम्रो बनाउने छ, buffering free हरुको समाधान गर्ने कम्पनीले बताएको छ।

यो संगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट नियुम्तम मूल्यमा दिने रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts