क्लासिक टेकले माग्यो नेपाल अधिराज्य भरिको लागि बजार प्रतिनिधि

ClassicTech Job Vacancy

१४ साउन २०७९, काठमाडौं ।

देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लासिक टेकले देशै भरि  थप  ४००  बजार प्रतिनिधि पदका लागि कर्मचारी माग गरेको छ । देशमा रोजगारीका लागि अवसर खोजि रहनु भएका व्यक्तिहरुका लागि यो सुनौलो अवसर हुनेछ।

कम्पनीले मासिक  तलब रू २४,५००/- जसमा सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ समाबेश गरिएको छ र यो बाहेक इन्धन तथा मर्मत सुबिधा र कर्पोरेट सिम कार्ड लगायतका सुबिधा छ । आफ्नो गाँउ ठाँउसम्म पनि इन्टरनेटको पहुँच पुग्ने साथै डिजिटल नेपाल हुनमा पनि टेवा पुग्ने भयकोले यो रोजगार अत्यन्त महत्वपूर्ण रहनेछ।

  फ्रेसर तथा अनुभवी, पुरुष तथा महिला सबैलाई आवेदन दिन प्रोत्साहित गरिन्छ । इच्छुक व्यक्तिले आजै आबेदन दिन सक्नुहुनेछ अथवा नजिकैको साखामा प्रवेश गरेर अन्तर्वार्ता दिन सक्नुहुनेछ।

आबेदनका लागि आफ्नो CV career@classic.com.np मा पठाउन सक्नुहुनेछ  वा  ९८०१००४४७७ मा जानकारी लिन सकिने  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here