क्लास्सिक टेक को सिस्टर कम्पनी कारो फिल्म्स ले लियो नयन राज पाण्डेको चर्चित नोवेललू को  Copyright

Caro Films Classic Tech
Share It On:

२६ फागुन २०७८, काठमाडौं ।

क्लास्सिक टेक को सिस्टर कम्पनी कारो फिल्म्स प्रा लि. का Managing Director  निशा खरेल र  लेखक नयन राज पाण्डेबीच चर्चित नोवललू को copyright हस्तान्तरण समारोह सम्पन्न भएको छ । चलचित्रलू को पटकथा (screenplay) पनि लेखक नयन राज पाण्डे ले नै लेख्ने हुनु भएको छ ।

यो भए संगै कारो फिल्म्स ले नेपालमा उच्च गुणस्तर एवं रमणीय  र  big budget चलचित्रहरु आगामी दिन हरुमा निर्माण गर्ने उद्देस्य ले आफ्नो स्थापना भएको बताएको छ ।

यस कम्पनी ले नया अत्याधुनिक  प्रबिधि को  फिल्मी सामग्री हरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको  बताएको छ ।यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने  र रोजगारी पनि सृझाना गर्ने छ ।

क्लास्सिक टेक को मुख्य कार्यालयमा सो समारोह सम्पन्न भएको थियो। यस  संगै आगामी दिन मा कारो फिल्म्स  ले अरु पनि  Web Series, reality show  हरु निर्माण  गर्ने बताएको छ ।

साथै आउने दिन मा नेपाल को फिल्मी क्षेत्र मा उत्कृस्ट प्रबिधि भित्र्याउने र Biggest budget चलचित्र हरु बनाएर  नेपाली चलचित्र क्षेत्र  लाइ नया उचाइमा लाने CARO Films को उदेस्य रहेको Managing Director  निशा खरेल को भनाइ छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *