चेन्ज्मेकर चौथो सातामा प्रवेश

Devika Malik

१४ चैत २०७७, काठमाडौं ।

उद्यमशिल समाजको बिकासमा जोड दिदै आएको हल्ट प्राइजले यही शनिबार चौथो चेन्जमेकर सिरिज सन्चालन गर्दै छ। विद्यार्थीहरुको निकै नै उत्सापुर्वक उपस्तिथीमा तीन वटा भागसम्म सफलता पुर्वक सन्चालन भइसकेको यस कार्यक्रममा चौथो हप्ता तीन जना बिशेष आथितीको उपस्तिथी हुने भएको छ। कार्यक्रममा फोर्वस थर्टी अन्डर थर्टीमा पर्न सफल बेलायती महारानीबाट सम्मनित चर्चित भारतीय युवा उद्यमी दिपिका मल्लिक, लोकप्रिय युवा उद्यमी तथा कलाकार सन्जोग कोइराला र लोटस होल्डिङ्सका सिईओ अजित शाहको शहभागीत हुने छ।

सो दिनको कार्यक्रममा बिशेषगरी ब्यवसायमा सही मार्गदर्शकको मुख्य भूमिकाको बारे चर्चा गरिने बताईएको छ।

यस कार्यक्रम शाहभागी हुन जोसुकैले पनि पाउन सक्नेछन्। आउदो शनिबार को चेन्जमेकर सिरिजमा शाहअभागी हुन यस लिन्कमा गएर आफ्नो सिट सुरक्षित गर्न सकिनेछ। https://forms.gle/R29ptYEYzJ9kJBqw6

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here