कृषि विकास बैंकले लाभांश नदिने

२६ माघ काठमाडौँ।

कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। बैंकको माघ २५ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले २०७९/२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here