नेशनल आइसिटी डे 2nd May 2016 मच्छेगाउँ कीर्तिपुरमा मनाइयो

ब्लग सञ्चालन र लेखनको ज्ञान दिदै नेशनल आइसिटी डे  2nd May 2016 मच्छेगाउँ कीर्तिपुरमा मनाइयो

ICT Day Nepal ICT Day of Nepal
सूचना प्रविधिको ज्ञान र प्रयोगमा आइसिटी डे सबैका लागि भन्ने नाराका साथ युवा पुस्तालाई सोसल मिडिया सञ्चालन तथा प्रयोगमा व्यवसायिकता दिने उद्देश्यले आइसिटी पत्रकार विकास मञ्चले कम्प्युटर प्रयोग र ज्ञान भएका पूर्व लागू औषध प्रयोगकर्ता लक्षित अनलाइन पत्रकारीता तालिम कीिर्तपुर मच्छेगाउँस्थित नवजीवन लागू पदार्थ उपचार केन्द्र मच्छेगाउँ कीर्तिपुर काठमाडौमा एक प्रशिक्षणका बीच मनाइयो । कार्यक्रम मे २ अर्थात २०७३ बैशाख २० गते व्यवसायिक ब्ल्ग सञ्चालनको ज्ञान दिने प्रशिक्षणसँगै सोको फोटो फेसबुक पेजमा पोष्ट गरेर मनाइएको आइसिटी पत्रकार विकास मञ्चले जनाएको छ ।