पेपरलेस ट्रान्जेक्सनमा Sanima Bank,प्रमुख कार्यकारी अधिकृत भुवन दाहल

Share It On:

सानिमा बंैक र नेपाल सटिफाईङ्ग कम्पनीबीच अनलाईन कारोबारका लागी डिजिटल सिग्नेचर प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता नेपाल सटिफाईङ्ग कम्पनीका अध्यक्ष श्री बिप्लब मान सिंह तथा सानिमा बंैकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहलले हस्ताक्षर गर्नुभएको छ।

nepal ict IMG_20160408_135702408 IMG_0066

IMG_20160408_135837089

Nepal Certifying Company  ले  Radiant Info Tech Nepal  द्वारा जारी भएको डिजिटल सिग्नेचर र सर्टिफिकेटहरु ब्यवस्थापन गर्दै आएको छ । यस कम्पनिले डिजिटल सिग्नेचर र सर्टिफिकेट देशभरि लागु गरि कागजद्वारा गरिने कार्यलाई प्रतिस्थापन गर्ने कार्य गर्दै आएको छ। उक्त कम्पनीसंगको सम्झौताबाट सानिमा बंैकले आफ्नो निरन्तर रुपमा नविन बैंकिङ्ग गतिबिधिले लगानीकर्ता, कर्मचारी, ग्राहकबर्ग र परिचालकहरु तथा आफ्नो वरपरको समुदायको आवश्यकता पूर्तीका लागी परिचालीत भएकोे छ।
एन सि सि का अध्यक्ष श्री बिप्लब मान सिंहले डिजिटल सिग्नेचरद्वारा डक्युमेन्टसहरु सुरक्षित हुनुका साथै पेपरलेस ट्रान्जेक्सनमा समेत टेवा पु¥याउने कुरा उल्लेख गर्नुभयो । डिजिटल सिग्नेचर र सर्टिफिकेटद्वारा कारोबार मात्र सुरक्षित नभई बंैकको ब्राण्ड ईमेजलाई पनि मजबुत बनाउने बिश्वास लिएको छ।


Share It On: