गुगलको ल्यायो नयाँ फिचर

गुगलले अब टेलिफोन सेवा समेत दिने भएको छ । हालसम्म आफ्नो सेवा अमेकिकाको ३ वटा शहरमा सुरु गरिसकेको छ । फाइबर मार्फत यो फोन, कम्यूटर, ट्यावलेट, मोबाइल फोनबाट संचालन गर्न सकिने बताइएको छ । साथै यसमा ल्याण्डलाइन सेवा समेत उपलब्ध छ । गुगलको फाइबार फोनमा कल वेटिङ्, कल आइडेन्टीफिकेशन, अनलिमिटेड कल, नेश्नल कल जस्ता ल्याण्डलाईन सेवा उपलब्ध हुने बताइएको छ ।यो गुगल फाइबरको सहायताले संचालनमा आउँछ ।