बुटवलमा आइटी (IT) सेमिनार कार्यक्रम संचालन हुँदै

सी.एस.आइ.टी. एसोशियसन अफ नेपालको तेस्रो शाखाको रुपमा भर्खरै स्थापीत सी.एस.आइ.टी. एसोशियसन अफ नेपाल बुटवलले यहि मिति वि.सं. २०७४÷०८÷०२ गते शनिबार बुटवलमा आइटी सेमिनार तथा अभीमुखिकरण कार्यक्रम संचालन गर्ने भएको छ।


बढ्दै आएको सुचना प्रविधिप्रति उत्सुक्ता र विकासमा आबद्ध रहेका बिद्यार्र्थीहरुको संगठन सी.एस.आइ.टी.एशोसिएशनअफ नेपालले बिद्यार्र्थीहरुको लागि विभिन्न प्रसंसनिय र लाभमुलक कार्यक्रमको सञ्चालन तथा बिद्यार्थीका समस्यालाई सम्बन्धित निकायमा पू¥याएर समस्याको समाधानमा सहयोग गर्दै आएको छ । राजधानीमा आइटि सम्बन्धि विभिन्न कार्यक्रम, सेमिनार, टे«निङतथा प्रतिश्पर्धात्मक कार्यक्रमहरु गर्दै आएको उक्त संस्थाले देशको पूर्वि क्षेत्र तथा चितवनमा शाखा विस्तार गर्दै बिद्यार्थीहरुलाई सहयोग पु¥याउदै आएको संस्थाका अध्यक्ष भरत डि.सी.ले जानकारी दिनुभयो। यस्तै कार्यक्रमहरूको आवश्यकताको महसुस गर्दे सी.एस.आइ.टी.एशोसिएशनअफ नेपालले आफ्नो तेस्रो शाखा बुटवलमा पनि विस्तार गरेको हो ।

सि.एस.आइ.टि एशोसिएसन अफ नेपाल बुटवल द्वारा आयोजना हुन लागेको सेमिनार तथा अभीमुखिकरण कार्यक्रममा विभिन्न टेक्नोलोजी एक्सपर्ट, कम्पनि संचालक, उद्धमी र वि.एस.सि. सी.एस.आइ.टी.९द्य।क्अ।ऋक्क्ष्त्० का विभिन्न शत्रका विद्यार्थीहरुको उपस्थिति रहने छ्र । विशेषगरि प्रथमशत्रमा अध्यनरत विद्यार्थीहरूलाई आधार मानेर सी.एस.आइ.टी.९ऋक्क्ष्त्० किन? यसका स्कोप र आजसम्मका अनुभवको बारेमा प्रस्तुतीकरण व्यक्त गरिने छ्र । त्यसैगरी अन्य विद्यार्थीहरुलाई समाबेश गरि विभिन्न बिषयमा जस्तै भ्लतचभउचभलभगचकजष्उ, क्थकतझ ब्लबथिकष्क, क्यातधबचभ म्भखभयिऊभलत र एचयवभअत म्झयलकतचबतष्यल, एक्सपर्टहरूद्धारा प्रस्तुतीकरण लगायत आफ्ना अनुभवहरू प्रस्तुत गरिने छ्र । साथै विद्यार्थीहरुसँग प्रतक्ष अभीमुखिकारण र अन्य लाभमुलक कार्यक्रमहरूपनि रहने तथाविद्यार्थीहरुको मनोवल बढाउने र उनीहरुका मनमा भएका जिज्ञासाहरुको ऊत्तर प्रदान गर्ने कार्यक्रमका संचालक समितिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here