Why BCA Program at CITE ?

CITE कलेज  ख्यातिप्राप्त प्राज्ञिक समूहले सञ्चालन गरेको कलेज भएकोले विद्यार्थीहरुको चौतर्फी बिकास गर्नु यसको मुख्य उदेश्य हो ।शान्त बाताबरण, सकारात्मक सोचको बिकास, जीवन योगी शिक्षा दिनु हाम्रो लक्ष्य हो । Professional training, Industry exposure, Internship job placement सम्मको अवसर हामी हाम्रा विद्यार्थीहरुलाई दिन्छौ ।  Here is the Tips for Choosing the Right IT College in Nepal

  1. BCA कस्तो Program हो ?
  • पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ४ वर्षे Information Technology सम्बन्धी यो कार्यक्रमको पुरा रुप Bachelor of Computer Application हो । विषेषत:Software Developmentलाई लक्षित गरेर निर्माण गरिएको यो कार्यक्रम अन्तराष्ट्रिय गुणस्तरको मान्यता प्राप्त कार्यक्रम पनि हो ।विगत १८ वर्षदेखि यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
  1. यो कार्यक्रम पढेपश्चात अवसरहरु कस्ता कस्ता उपलब्ध हुन्छन् ?
  • BCA पढिसकेपछी बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय software company मा software engineer लगायत software developer, programmer, software analyst, software quality assurance engineer, network administrator, database administrator, IT officer, IT manager, program manager, web developer, lecturer, professorअन्य पदहरुमा बसेर काम गर्न पाईन्छ भने विद्यार्थी स्वयम्‌ले पनि software company को स्थापना गरि software development तथा consultant समेतको काम गरिरहेका छन् ।
  1. BCA पढिसकेपछी कस्ता विषयमा MASTERS गर्न पाईन्छ ?
  • BCA पढिसकेपछी MCA, MTech, MIT, MSc (IT), MBA (IT) लगायत अन्य थुप्रै विषयमा Masters गर्न पाईन्छ ।
  1. BCAProgram कस-कसले पढ्न पाईन्छ ?
  • कुनै पनि विषयमा ‌+2 वा सो सरहको तहमा ४५% ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउँछन् । जस्तै: +2 Science,+2Management,+2 Humanities,+2Education, CTEVT Diploma/PCLआदी ।
  1. के विदेशी विश्वविद्यालयले मान्यता दिन्छन् त ?
  • BCA कार्यक्रम विज्ञान तथा प्रविधी संकाय अन्तर्गतको कार्यक्रम भएकाले Europe, America, Australia लगायतका विश्वविद्यालयहरुले मान्यता दिएका छन् भने BCA दिक्षित विद्यार्थीहरुले विदेशका ख्यातिप्राप्त विश्वविद्यालय तथा कलेजहरुबाट PHD सम्मका उपाधी हासिल गरिसकेका छन् ।
  1. पढ्नका लागि के गर्नुपर्दछ ?
  • पूर्वाञ्चल विश्वविद्यालयले लिने प्रवेश परीक्षा पास गरिसकेपछी यो कार्यक्रममा पढ्नका लागि योग्य भईन्छ । त्यसका लागि आफ्नो शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी सहित फाराम शुल्क र ३ प्रति पासपोर्ट साईजको फोटो बुझाई फाराम भर्न सकिन्छ ।
  1. फाराम कहिलेसम्म भर्न पाईन्छ ?
  • भाद्र ९ गतेसम्म रु. १,५००/- शुल्क बुझाएर फाराम भर्न पाईन्छ भने तत्‌पश्चात: भाद्र १४ गतेसम्म रु. ३,०००/- शुल्क बुझाएर फाराम भर्न सकिन्छ ।
  1. १२ कक्षाको Result भएकै छैन भने के गर्ने ?
  • १२ कक्षाको नतिजा कुरिरहेकाले पनि फाराम भरेर प्रवेश परीक्षा दिई सुनिश्चित हुन सकिन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here