सानिमा बैंक र पाटन हस्पिटल बिच आर्थिक सहयोग गर्ने बारे सम्झौता

सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच आर्थिक सहयोग गर्ने बारे सम्झौता


सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार (रु २०,००००) सम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्घ गराउनेछ ।
सानिमा  बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ र उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटल संग यो सम्झौता गरेको हो । उक्त सम्झौतामा सानिमा बंैकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फ बाट हस्पिटल निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here