साइवर सुरक्षाको चेतना अभियानलाई साथ दिदै CSI International, Nepal

साइवर स्पेसमा नेपाल कति कमजोर छ भन्ने कुरा १८ वर्षका ह्याकर विकास पौडेलले गरेको ह्याकिगबाट पुष्टि भइसकेको छ । त्यसैले साइवर सुरक्षा कानूनलाई माथिल्लो तहबाट लागू गर्न गृहकार्य तुरुन्तै थालिहाल्नुपर्ने बेला भएको छ भने साइवर आइसिटी चेतना बिद्यालय र समुदायस्तरबाट व्यापक रुपमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने खाँचो छ ।

हामी प्रविधि भित्र्याउने र प्रयोगमा निकै अगाडी भए पनि साइवर सुरक्षामा अत्यन्तै कमजोर अवस्थामा रहेको कुरा साइवर सेक्युरिटी विज्ञता हासिल गर्नुभएका डा. रामहरी सुवेदीले बाउनुभएको छ । साइवर सेक्युरिटी इन्टरनेशनल नेपाल टिमको अगुवाई गर्दै डा. सुवेदीले साइवर स्पेसको बारेको चेतना अभियान स्कूल कलेजस्तरबाट सञ्चालन गरिरहनुभएको छ । उहाँलाई नेपाल टीमले साथ दिइएको छ ।

साइवर सुरक्षाको चेतना कार्यक्रम डा. रामहरी सुवेदीको अगुवाईमा साइवर सुरक्षा इन्टरनेशनल नेपाल टीम (Cyber Security International Team ) को स्कुल कलेज साइवर सरक्षा अभियानमा मित्रपार्क चावहिलमा रहेको Texas International College का बिद्यार्थीहरुलाई साइवर सुरक्षाको प्रशिक्षण पश्चातको फोटो क्लीकहरु

cyber nepal nepal cyber security

 

साइवर सुरक्षाको चेतना कार्यक्रम डा. रामहरी सुवेदीको अगुवाईमा साइवर सुरक्षा इन्टरनेशनल नेपाल टीम (Cyber Security International Team ) को स्कुल कलेज साइवर सरक्षा अभियानमा महाराजगञ्जस्थित Shi-gan’s International College का बिद्यार्थीहरुलाई साइवर सुरक्षाको प्रशिक्षण पश्चातको फोटो क्लीकहरु