May 29, 2025 महिलाको नाममा कम्पनी दर्ता गर्न अब शुल्क नलाग्ने ICT Frame Share It On:१५ जेठ, काठमाडौं । महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने भएको छ । Advertisement आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिए । Share It On:
इभेन्ट, विशेष(Front-Center), समाचार, स्पोर्ट्स नेपाल प्रिमियर लिग (NPL): अन्तर्राष्ट्रिय स्तरमा नेपालको नयाँ ब्रान्ड बन्दै