देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले Weekly Voice Packमा छुट दिएको छ। तपाईंले 70 मिनेट call गर्दा normally Rs. 175 पर्दछ। तर यदि तपाईंले Weekly Voice Pack किन्नुभयो भने 70 मिनेट call मात्र Rs. 60 (सबै कर सहित) मा पाउनुहुनेछ। यो भनेको per मिनेट मात्र 86 पैसा अनि total मा Rs. 115 को savings हो।
Voice Pack किन्न *17118# डायल गर्नुहोस् अनि थोरै पैसामा धेरै कुरा गर्नुहोस्।
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024