नेपाली नयाँ वर्षको प्रारम्भ संगै भिभोको रेनि क्याम्पियन अफर

VIVO New Year Campaign

२६ चैत २०७७, काठमाडौं ।

नेपाल अधिराज्यभर रहेका खुद्रा आउटलेटहरुमा भिभोको छनौट गरीएका भि र वाई सिरिजका स्मार्टफानेहरुको खरिदमा अत्याधिक छुटका साथ उत्साहजनक उपहारहरुको व्यवस्था गरीएको छ ।

नयाँ वर्षको सेल क्याम्पियन ७ अप्रिल २०२१ बाट शुरु हुन्छ भने २५ अप्रिल २०२१ सम्म रहनेछ । ग्राहकहरुले यस क्याम्पियन अन्तर्गत अत्याधिक छुटका साथमा उत्साहजनक उपहार जस्तै हेडफोन,स्पिकर तथा आईपिएल जर्सिको अनुभव लिने मौका पाउने छन् ।

नेपाल, ७ अप्रिल २०२१:

स्मार्टफोनको जगतमा विश्वव्यापिरुपमा अग्रणीय स्थानमा रहेको भिभोले नेपाली नयाँ वर्षलाई लक्षित गरी देशव्यापिरुपमा रहेका खुद्रा आउटलेटहरुबाट आफ्ना ग्राहकहरुलाई अत्याधिक छुटका साथमा उत्साहजनक उपहार अफर ल्याएकोछ । यो क्याम्पियन अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म रहनेछ ।

  • भिभोको भि सिरिज ह्यान्डसेट जस्तै भि२० ( ८ जिवि + १२८ जिवि) भि२० एसई ( ८ जिवि + १२८ जिवि) तथा वाई सिरिज स्मार्टफोनको वाई५१( ८ जिवि + १२८ जिवि)
  • वाई१२ ( ३ जिवि + ३२ जिवि) वाई९१ सि ( २ जिवि + ३२ जिवि) यस क्याम्पियन अन्तर्गत उत्साहजनक तथा भव्य छुटको लागि अफर गरीने भएकोछ । उपलब्ध अफरको विवरणहरु यस्ता रहेका छन् ।
  • भिभो भि२०को पर्चेच प्राईस ड्रप रु ३००० मा उपलब्ध हुनेछ । पहिलो १०० उपभोक्ता जसले भिभो भि२० खरिद गर्नेछ उसले उत्साहजनक गेमिङ हेडफोन जित्ने मौका पाउनेछ।
  • पहिलो १५० उपभोक्ता जसले भिभो भि२० एसई खरिद गर्नेछ उसले ब्लुतुथ स्पिकर घरमा भित्राउन पाउनेछन् ।
  • भिभो वाई२० ( ३ जिवि + ३२ जिवि) को सबै खरिदकर्ताहरुलाई पर्चेच प्राईस ड्रप रु १००० मा उपलब्ध हुनेछ ।
  • सबै ग्राहकहरुले भिभो वाई९१सि का खरिदका लागि पर्चेच प्राईस ड्रप रु २००० मा लिन सक्नेछन् ।
    छ। ग्राहकहरुले भिभो वाई१२एस रु १००० छुटका साथमा खरिद गर्न सक्नेछन् ।
  • पहिलो १७०० ग्राहकहरु जसले भिभो वाई२० ( ४ जिवि+६४ जिवि), वाई२०एस, वाई५१ स्मार्टफोन खरिद गर्नेछन् तिनीहरुले यस सिजनको आईपिएल जर्सि जित्ने मौका पाउने छन् ।

प्रथम क्रेता र यस्तै भाग्यशालि विजेताहरु बन्नका लागि प्रयोगकर्ताहरुले एकपटक उपकरण सक्रिय गरेर भिभोको सफ्टवयरमा स्कान गरेपछि छनौट हुनेछ । आईपिएल जर्सी, गेमिङ्ग हेडफोनहरु तथा ब्लुतुथ स्पिकरहरुमा २५% टिडिएस लाग्नेछ यधपी यो टिडिएस रकम भिभोले भुक्तान दिनेछ ।

वाई १२एस को छुट अफर र बम्पर प्राईज यो नयाँ वर्षको लागि मात्र मान्य रहनेछ भने यो योजना अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म मात्र लागु रहनेछ ।

अर्कातर्फ प्राईस ड्रप क्याम्पियन भने नयाँ वर्षको क्याम्पियन सकियपछि पनि लागु रहिरहनेछ र उपभोक्ताले भिभोको अत्याधुनिक प्रविधीको अनुभव सहुलियत मूल्यमा लिने अवसर प्राप्त गर्नेछ ।

मार्स , कार्यकारी, नेपाल , यस नयाँ वर्षले नयाँ आशा नयाँ शुरुवात ल्याउनेछ । भिभोले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुमा नयाँ वर्षको उपलक्ष्यमा स्वस्थ र सुरिक्षत रहोस् भनि शुभकामना व्यक्त गर्दछ ।

ब्राण्ड प्रति सम्पूर्ण ग्राहहरुले देखाएको अतुलनिय निष्ठा तथा सहयोगको लागि भिभो यस क्याम्पियनमार्फत आफ्ना ग्राहकहरुमाँझ हार्दिक आभार प्रकट गर्दछ । कृतज्ञताको चिनोस्वरुप भिभोले आफ्ना ग्राहकहरुलाई केहि फिर्ता दिने निर्णय गरेको छ । नेपाली नयाँ वर्ष नजिकै गर्दा यो जतिको उत्तम समय कुनै हुन सक्दैन ।

हामी नेपालमा अर्काे सफल वर्ष पुरा गर्न पाउदा अत्याधिक खुसि भएका छौं । हामी आशा गर्दछौं हमी हाम्रा ग्राहकहरुलाई निरन्तर सेवा दिदै नयाँ आविष्कारबाट उनीहरुको जीवनलाई समृद्ध बनाउनेछौं ।

.
यो नयाँ वर्षको अभियानको साथ भिभोले स्मार्टफोन सपिङ्गका लागि पहिलेको भन्दा अझै सहज बनाउने र साथमा उच्च प्रविधीको स्मार्टफोन भि सिरिज र वाई सिरिज सहुलियत मूल्यमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने लक्ष्य लिएकोछ । छ ।

सेल्फी र फोटोग्राफी इच्छुकहरुका लागि सिल्क डिजाईनमा अगाडी पछाडी क्यामरायुक्त अतुलनीय प्रविधि र पुरै आविष्कारलाई परिस्कृत गरी भि सिरिजको निर्माण गरीएकोछ ।

अर्कातर्फ युवा वर्गामा लक्षित वाई सिरिज, यसमा रहेको अत्याधिक तथा लामो समय सम्म टिक्ने व्याट्रि तथा एआइ क्यामरा सेटअपका कारण युवा उपभोक्ताहरुको मन जित्न सफल भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here