टेक्सास मेनेजमेन्ट एण्ड आईटी करिअर फेयर शुरु

Management and IT Career Fair 2019

काठमाडौं, भदौ १०

 टेक्सास मेनेजमेन्ट एण्ड आइसीटी करिअर फेयर २०१९ हुने भएको छ । टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आइटी र टेक्सास इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । २५ भन्दा बढी बिज्नेस हाउसको उपस्थिति हुने फेयर विहान १० बजेदेखि ५ बजेसम्म चल्लने आयोजकले जनाएको छ । फेयरमा करिअर काउन्सिलिङ्ग, सेलिब्रेटीको उपस्थितिमा लाइभ म्यूजिक हुनेछ। यस्तै गेम स्टल, फूड स्टल र फेस पेन्ट पनि फेयरमा रहने छ।

Texas Management and IT Career Fair 2019

टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आइटीको सिफलस्थित कलेज भवनमा हुने फेयरले विद्यार्थीहरुको लागि रोजगारीको अवसर हुनेछ। आइसीटी करिअर फेयरमा सहभागी हाउसका विज्ञहरुबीच प्रत्यक्ष रुपमा संवाद तथा जिज्ञासा बारे महत्वपूर्ण छलफल  रहनेछ । विद्यार्थीहरुलाई एक आपसमा जोड्न र रोजगारीका अवसर सिर्जना गर्ने आयोजकले विश्वास लिएको छ । Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here