भिभोका दुईवाट स्मार्टफोन – भी२५ई र वाई१५सी को मूल्य घट्यो
- March 7, 2023
२३ फागुन २०७९, काठमाडौं। भिभो ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी२५ई (८+१२८ जीवी) को पुरानो मुल्य ४२