लर्निङ कर्भको “व्हाट्स ट्रेण्डिंग”का साथ नियाल्नुहोस् मार्केटिङ क्षेत्रको भविष्य
- June 3, 2024
२१ जेठ, काठमाण्डौं। बिजनेस थ्रीसिक्स्टी र क्याटलिष्ट ले समसामयिक व्यवसायका विषयवस्तुहरू अन्वेषण गर्न समर्पित गतिशील त्रैमासिक पहल “लर्निंग कर्भ”को आयोजना गर्दैछ। व्यवसायिक विकासको दर्शनलाई निरन्तर रुपमा अँगाल्दै आएको लर्निंग कर्भले गहन छलफल, विशेषज्ञका