चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
- May 13, 2024
३१ बैशाख, काठमाण्डौं। सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित