टाटा मोटर्स टियागो इभी मन्सुन एक्सचेन्ज मेला – विशेष अफरहरु र स्योर सट गिफ्ट
- July 6, 2024
२२ असार, काठमाडौं। टाटा मोटर्सको टियागो इभी मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडी साट्नुस्। आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर, एक्सेसरिज, ३ वर्षको निःशुल्क सर्भिसिङ र स्योर